ताजा खबर संगालो
Wed May 08 04:58:44 UTC 2024
मुग्लिन–पोखरा सडक विस्तार : १३ वटा पुल निर्माण सकियो

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम खण्डमा पुल निर्माण धमाधम भइरहेको छ । पूर्वी खण्डमा १३ वटा पक्की पुल निर्माण भइसकेका छन् भने पश्चिममा ११ वटा निर्माणको चरणमा छन्। तनहुँको पूर्वी खण...

Wed May 08 05:05:53 UTC 2024
प्रधानमन्त्री भन्छन्- अनेक गरेर पनि सरकार पूरै अवधि लगिन्छ

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनेक गरेर पनि सरकारलाई पूरै अवधि लाने प्रतिक्रिया दिएका छन् ।

Wed May 08 05:04:00 UTC 2024
सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर १ लाख ३६ हजार ४००...

Wed May 08 05:02:00 UTC 2024
राजनीतिक नेतृत्वले राज्यप्रति जनविश्वास बढ्ने काम गर्नुपर्छ : सांसद गुरुङ

काठमाडौँ । मुलुकको वर्तमान संसदीय अभ्यासका सकारात्मक एवं नकारात्मक पक्ष छन् । नकारात्मक पक्षमा सुधारको ठूलो खाँचो छ । आगामी दिनमा सुधार्दै अघिबढ्नुपर्छ । राजनीतिलाई स्थायित्व प्रदान गरी सङ्घीय लोकत...

Wed May 08 04:58:01 UTC 2024
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?

संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ? २६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सरकारी ठगी प्रकरणमा सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको विषयलाई मुख्य आधार बनाएर द...

Wed May 08 05:07:41 UTC 2024
लुटपाट पछि महिलाको हत्या

लीलाराज खड्का बिर्तामोड, वैशाख २६ गते । झापा बिर्तामोड नगरपालिका ४ स्थित शिव नगर टोलमा लुटपाट गर्ने समूहले एक एकल महिलाको बीभत्स हत्या पछि लुटपाट गरेको छ । मङ्गलवार राती १२ बजेतिर समूहमा आएको लुट...

Wed May 08 05:07:42 UTC 2024
डेढ वर्षपछि चीनद्वारा भारतमा राजदूत नियुक्त

काठमाडौं- करिब डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउने तयारी गरेको छ ।

Wed May 08 05:07:29 UTC 2024
मुख्यमन्त्रीले विश्वासको मत नलिएपछि प्रदेश प्रमुखलाई रातारात ल्याईयो विराटनगर, एमाले- माओवादी छलफलमा

काठमाडौं,२६ वैशाख । कोशीका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिन नमानेपछि रणनीति बनाउने नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरु छलफलमा जुटेका छन् ।

Wed May 08 05:05:03 UTC 2024
जापानको सहयोगमा विद्यालय भवन निर्माण

गोरखा, २६ वैशाख । सहिद लखन गाउँपालिका–८ बुंकटस्थित रामेश्वरी माध्यामिक विद्यालयको चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ । जापान सरकारको आर्थिक सहयोगमा करिब दुई करोड ८९ लाख लागतमा विद्यालय भवनसहि...

Wed May 08 04:59:00 UTC 2024
राजधानीमा ‘खजुरे ब्रो’ प्रिमिएर

काठमाडौँ । सुरज सुनुवारको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘खजुरे ब्रो’ प्रिमिएर गरिएको छ । मंगलबार साँझ सभिल मल स्थित क्युएफएक्समा आयोजित प्रिमिएरमा फिल्मकर्मी र रंग पत्रकारको सहभागिता थियो । प्रिम...

Wed May 08 05:01:36 UTC 2024
कोशीमा राजनीति अन्यौलबीच प्रिबजेट तयारी तीव्र, २८ अर्ब हाराहारीको सिलिङ

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को पूर्वबजेट तयारी तीव्र पारेको छ । प्रदेशसभाको अर्थ समितिले प्रदेशसभा सचिवालयमा मंगलबार प्रदेश सरकारका प्रमुख सचिव तथा अन्य मन्त्रालय र आय...

Wed May 08 04:58:07 UTC 2024
पश्चिम नवलपरासीमा चट्याङ लागेर महिलाको मृत्यु

+ - Copy to clipboard Copied! नवलपरासी- पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सुस्ता गाउँपालिका- ५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको...

Wed May 08 05:00:36 UTC 2024
सञ्चार–ढाँचाबारे अन्तर्राष्ट्रिय सङ्गोष्ठी

काठमाडौँ, २६ वैशाख । काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागले ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने भएको छ ।

Wed May 08 05:00:01 UTC 2024
बी डिभिजन क्लबहरूको बैठक भएन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष र महासचिव उपस्थित नभएपछि मंगलबार बी डिभिजन लिगका क्लबहरूसँग हुने बैठक रद्ध गरिएको छ। एन्फाले आगामी वर्ष हुने सहिद स्मारक ‘बी’ डिभिजन लिग आयोजनाका ल...

Wed May 08 05:00:00 UTC 2024
PM Prachanda directs to complete remaining works of Sunkoshi Marin Diversion on time

Kathmandu, May 8: Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has directed the authorities to complete remaining works of the Sunsari Marin Diversion Multipurpose Project in the designated time.

Wed May 08 04:58:33 UTC 2024
पश्चिम नवलपरासीमा चट्याङ लागेर महिलाको मृत्यु

पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सुस्ता गाउँपालिका–५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ। ...

Wed May 08 04:58:10 UTC 2024
मुग्लिन–पोखरा सडक विस्तार : १३ वटा पुल निर्माण सम्पन्न, ११ निर्माणाधीन

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम खण्डमा पुल निर्माण धमाधम भइरहेको छ । पूर्वी खण्डमा १३ वटा पक्की पुल निर्माण भइसकेका छन् भने पश्चिममा ११ वटा निर्माणको चरणमा छन् । तनहुँको ...

Wed May 08 04:54:21 UTC 2024
मरिण डाइभर्सन सुरुङमार्गको आज ब्रेक थ्रु गरिँदै, अन्य काम भने लक्ष्य अनुसार भएन

काठमाडौं । सुनकोशी मरिण डाइभर्सन सुरुङमार्गको आज ब्रेक थ्रु हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सुरुङमार्गको ब्रेक थ्रु गर्दैछन् । डाइभर्सन आयोजनाको सुरुङ आज वारपार छेडिंन लाग...

Wed May 08 04:50:00 UTC 2024
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई दिएको ‘क्लिन चिट’मा के छ ? (पत्रसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको भन्दै मंगलबारको प्रमुख दलका शीर्ष नेताको महान्यायाधिवक्ताको कार्यालयले दिएको पत्र देखाए ।...

Wed May 08 04:54:40 UTC 2024
भैँसी पाल्ने किसानलाई गाउँपालिकाको अनुदान

पर्वत– जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु ५० हजार अनुदान दिने भएको छ ।

Wed May 08 04:51:14 UTC 2024
‘सहकारी समस्यामा लेखा सुपरिवेक्षण समिति मुख्य जिम्मेवार’

काठमाडौं – सहकारी संस्थाहरूमा आन्तरिक लेखापरीक्षणको भूमिका रहेको लेखा सुपरिवेक्षक समिति निष्क्रिय हुँदा संचालकले मनोमानी गरेको सरोकारवालाहरूले बताएका छन् । व्यवस्थापन र संचालकको कामको सुपरिवेक्षण ग...

Wed May 08 04:53:16 UTC 2024
मातातीर्थ औँसी मनाइँदैमा दशनार्थीको भीँड (फोटो फिचर)

काठमाडौँ, वैशाख २६ गते । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । आज बिहानैदेखि दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपाल...


फेरि उकालो लाग्दै सुनचाँदीको भाउ, कति पर्छ तोलाको ?

बुधबार सुन चाँदीको भाउमा वृद्धि भएको छ । आज सुनको भाउ प्रति तोला आठ सय रुपैयाँले बढ्दा चाँदी पनि १५ रुपैयाँले महङ्गिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी त

Wed May 08 04:51:54 UTC 2024
राजनीतिक नेतृत्वले राज्यप्रति जनविश्वास बढ्ने काम गर्नुपर्छ: सांसद दुर्गाकुमारी गुरुङ

काठमाडौँ । मुलुकको वर्तमान संसदीय अभ्यासका सकारात्मक एवं नकारात्मक पक्ष छन्। नकारात्मक पक्षमा सुधारको ठूलो खाँचो छ। आगामी दिनमा सुधार्दै अघिबढ्नुपर्छ। राजनीतिलाई स्थायित्व प्रदान गरी सङ्घीय लोकतान्...

Wed May 08 04:56:04 UTC 2024
प्रीमियरमा ‘खजुरे ब्रो’: सहकारी ठगीको धन्दा पनि चित्रण

काठमाडौं- सुरज सुनुवारको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘खजुरे ब्रो’ को मंगलवार साँझ राजधानी काठमाडौंमा ग्राण्ड प्रीमियर सम्पन्न भएको छ । वैशाख २८ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने फिल्मले साथ...

Wed May 08 04:51:58 UTC 2024
कालीकोटका किसानलाई गोठालो भत्ता !

मान्म (कालीकोट), २६ वैशाख । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट पशुपालक क...

Wed May 08 04:55:34 UTC 2024
सपनामा प्रेमिका देख्नु, जीवनका लागि कस्ताे संकेत हाे ?

हाम्रो जीवनमा सपनाको महत्वपूर्ण स्थान हुन्छ। हरेक सपनाले जीवनको बारेमा संकेत दिन्छ। सपनाले हामीलाई जीवनमा हुने शुभ र अशुभ घटनाहरूको बारेमा बताउँछ। हरेक मानिसले विभिन्न किसिमका सपना देख्छन् । सपनाक...

Wed May 08 04:55:50 UTC 2024
सबिता नगदसहित पुरस्कृत

काठमाडौं । एभरग्रीन कन्स्ट्रकसन एन्ड कन्स्लटेन्सी प्रालिले राष्ट्रिय फुटबल टोली तथा एपिएफकी फरवार्ड सबिता रानामगरलाई नगदसहित पुरस्कृत गरेको छ। प्रालिका अध्यक्ष अभिषेक कोइराला र मेनेजर संदिप प्रधा...

Wed May 08 04:51:55 UTC 2024
राधा–कृष्णको मूर्ति

काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित काभ्रेस्थलीको शान्तिधामको सिसमहलमा रहेको राधा–कृष्णको मूर्ति । सिसमहल अवलोकन गर्न आउने पर्यटकको संख्या बढ्दै गएको छ । तस्बिर : हरिराम भेटुवाल/रासस

Wed May 08 04:47:00 UTC 2024
न्यायमा सबैको सहज पहुँच पुर्‍याउन सूचना प्रविधिको प्रयोगलाई अझ बढाउनुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले कानुन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै विधिको शासन, स्वतन्त्र न्यायपालिका तथा शक्ति पृथकीकरणको मूल्य मान्यताप्रति पूर्ण प्रतिबद्ध रहेको ...

Wed May 08 04:48:57 UTC 2024
मुग्लिन–पोखरा सडक विस्तारः १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम खण्डमा पुल निर्माण धमाधम भइरहेको छ । पूर्वी खण्डमा १३ वटा पक्की पुल निर्माण भइसकेका छन्भने पश्चिममा ११ वटा निर्माणको चरणमा छन् । तनहुँको प...

Wed May 08 04:48:50 UTC 2024
जुडो टोलीको बिदाइ

काठमाडौं । काजाखस्तान बरिसी ग्रान्ड स्लाममा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली जुडो टोली बुधबार काजाखस्तानको अस्ताना प्रस्थान गर्ने भएको छ । प्रतियोगिता यही मे १० देखि १२ तारिखसम्म हुनेछ। प...

Wed May 08 04:46:02 UTC 2024
ओलम्पिक खेलाडी युद्धमा मारिए

एजेन्सी । रियो ओलम्पिक २०१६ मा युक्रेनबाट सहभागि जनाएका भारोत्तोलक अलेक्सान्डर पीएलीशेन्को युद्धमा मारिएको जनाएको छ।रुसविरुद्ध भइरहेको युद्धमा ३० वर्षीय अलेक्सान्डरले युृक्रेनको सेनाबाट लडेको युक्...

Wed May 08 04:49:26 UTC 2024
बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री ...

Wed May 08 04:49:33 UTC 2024
बाँकेको फत्तेपुरका एक सय २६ घरमा स्वच्छ पेयजलको सुविधा

राँझा (बाँके), २६ वैशाख । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत एक सय २६ घरमा धारा जडान भएका छन् ।

Wed May 08 04:48:14 UTC 2024
मुग्लिन–पोखरा सडक विस्तारः तेह्रवटा पुल सम्पन्न, एघार निर्माणाधीन

तनहुँ, २६ वैशाख । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम खण्डमा पुल निर्माण धमाधम भइरहेको छ । पूर्वी खण्डमा १३ वटा पक्की पुल निर्माण भइसकेका छन्भने पश्चिममा ११ वटा निर्माणको चरणमा छन् ।


१५ शहरमा रोड शो गर्दै डिशहोम

१५ शहरमा रोड शो गर्दै डिशहोम आईसीटी समाचार बुधबार, २६ बैशाख, २०८१

Wed May 08 04:43:00 UTC 2024
अनेक गरिन्छ तर सरकारलाई पुरै अवधि लगिन्छ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले अनेक गरेर भए पनि आफू नेतृत्वको सरकारलाई पुरै अवधि चलाउने बताएका छन्। सिन्धुलीको सुनकोशी गाउँपालिकामा बुधबार कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री प...

Wed May 08 04:45:00 UTC 2024
कांग्रेसले बोलाए पूर्वपदाधिकारी बैठक

काठमाडाैँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन्। निवास बूढानीलकण्ठमा बस्ने गरी सभापति देउवाले बैठक बोलाएका हुन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदा...

Wed May 08 04:45:28 UTC 2024
Israeli troops seize Gaza side of Rafah crossing; US hopeful of progress in cease-fire talks

An Israeli tank maneuvers, amid the ongoing conflict between Israel and the Palestinian Islamist group Hamas, near the Israel-Gaza Border, in southern Israel/Photo: Reuters TEL AVIV: The White Hou...